३१ वैशाख, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुत्केरीको शव चारदिन पछि परिवारले बुझेका छन् । आइतवार मृतक परिवार र प्रतिष्ठानबीच बसेको बैठकमा मृतकका सन्तानलाई निशुल्क स्वास्थ्य उपब्ध गराउँने र घटनाको छानबिन गर्ने सहमति भएपछि मृतक परिवारले आइतबार शव बुझेका हुन् । बैठकमा प्रतिष्ठानले मृतकका दुई सन्तानलाई १८ वर्षसम्म उपचार निःशुल्क गराउँने र निःशुल्क […]