घरबाट भागेर कालापहाड हिँडेका चार जना किशोर बेपत्ता

  जुम्ला । जुम्लाबाट कालापहाड पुग्ने उदेश्यले घरबाट भागेका ४ जना किशोर बेपत्ता भएका छन् । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ सुर्कि गाउँका चार जना किशोर गत साउन १ गते राति कालापहाड पुग्ने उदेश्यले भागेका थिए । हाल सम्म पनि उनिहरुको अवस्था अज्ञात रहेको स्थानीय गोरख बहादुर रावतले बताए । तातोपानि ७ सुर्किका १६ […] The post घरबाट भागेर कालापहाड हिँडेका चार जना किशोर बेपत्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

१ हप्तादेखि रुकुम पूर्वका एक किशोर बेपत्ता

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तर गङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताए । परिवारका अन्य सदस्य काममा गएका बेला […]

सुन्दरीजल खोलामा १६ वर्षीय किशोर बेपत्ता

काठमाडौँ। काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्। काठमाडौंको कपन घर भएका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। शनिबार अपराह्न ४ बजे उनीसँग सात जना साथीहरू घुम्न गएका थिए । फोटो खिचाउने क्रममा ढुंगाबाट चिप्लिएर प्रधान खोलामा खसेको बताइएको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको […]

दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा  तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् ।भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्किने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अ

हिउँ खेल्न गएका १६ वर्षीय दुई किशोर बेपत्ता

गोरखा, २५ माघ । गोरखा बारपाकका दुई जना किशोरहरु गत बिहीबारदेखि बेपत्ता भएका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीया किशोरहरु साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । हिउँ खेल्न भन्दै उनीहरु गत माघ २० गते लाप्राक गएका थिए । खाना […]

कालीगण्डकीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन । बिहीबार दिउँसो करिब १ बजेको समयमा बाग्लुङ नगरपालिका– १ निर्यघाटस्थित कालीगण्डकी नदीको किनारमा पौडी खेल्दै गर्दा दुई किशोर बेपत्ता...

कालीगण्डकीमा डुबेर दुई किशोर बेपत्ता

बागलुङ, साउन १४ । बागलुङमा नदिमा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका वडा नम्बर ४ का दुई जना किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । बेपत्ता हुनेमा बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक […]

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरी

खोलामा डुबेर पर्सामा एक किशोर बेपत्ता

१५ असार, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् । पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन् । पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाउँका एक जनाको शव सद्गतका […]

एक महिनादेखि किशोर बेपत्ता

राजविराज, पुस ९ गते । एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद...