महेन्द्रनगरमा संस्कृति झल्किने चित्रकला

३ चैत, महेन्द्रनगर (कञ्चनपुर) ।  कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट […]

सम्बन्धित सामग्री

विशेष चित्रकला कार्यशाला सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित सो चित्रकला कार्यशालामा १० जना अपाङ्गता भएका कलाकारहरूले भाग लिएका थिए । प्राज्ञ बान्तवा नेपालका चर्चित अपाङ्गता भएका कलाकार हुन् । उनका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रदर्शनी समेत भइसकेको छ । सो चित्

पोखरामा अञ्जिलाको एकल चित्रकला प्रदर्शनी

१७ फागुन, काठमाडौं । पोखरामा एकदिने चित्रकला प्रदर्शनी भएको छ । मंगलबार पोखराको वसुन्धरा पार्कमा कलाकार अञ्जिला राउतको एकल चित्रकला प्रदर्शनी भएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा उनले पछिल्लो दुई वर्षमा कोरेका ३६० वटा चित्रहरु राखिएको छ । जुन प्रकृति र त्यहाँको वर्णनमा केन्द्रित छन् । कोरोना महामारीका कारण सुरु […]

ठमेलमा नेपाली आर्ट चित्रकला प्रदर्शनी, तस्बिरमा हेरौं

ठमेलस्थित काठमाडौ गेष्ट हाउस परिसर भित्र रहेको म्युजियम अफ नेपाली आर्टले चित्रकला प्रदर्शन गरेको छ । फेबु्रअरी ६ बाट सुरु भई १९ सम्म चल्ने सो एकल चित्रकला प्रदर्शनीमा चित्रकार समुन्द्रमान श्रेष्ठले बनाएका चित्रहरुको प्रदर्शनी गरिएको छ । धार्मिक र सांस्कृतिक परिवेशमा आधारित रहेर निर्माण गरिएका सो चित्रकला प्रदर्शनीमा श्रेष्ठले आफ्नो करियरको सुरुवातदेखि निर्माण गरेका चित्रकला प्रस्तुत गरिएको छ ।  आफनो कलालाई यसरी प्रस्तुत गर्न पाउँदा आफु निकै खुशी भएको श्रेष्ठले बताए । उनका अनुसार सन् २०२० फे

एमाले महाधिवेशनस्थलमा समृद्धि झल्काउने चित्रकला

९ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र सञ्चालन हुने स्थान सौराहामा विभिन्न चित्रकला बनाइएको छ । सौराहाको होटल सेभेन स्टार जाने सडकको दायाँबाँयाको पर्खालमा समृद्धि झल्किने गरी चित्रकला बनाइएको छ । यहाँ चित्रकला बनाउन विद्यार्थीहरुको प्रतियोगिता नै सञ्चालन गरिएको छ । समृद्ध नेपाल सुखी नेपाली शीर्षकको बाल चित्रकला प्रतियोगितामा ५७ जना विद्यार्थीले भाग […]

सामूहिक चित्रकला प्रदर्शनी

कलाकार रत्नकाजी शाक्य, चन्दा श्रेष्ठ, सुष्मा राजभण्डारी, गजेन्द्रमान श्रेष्ठले सामूहिक रूपमा चित्रकला प्रदर्शनी आयोजना गरेका छन् । सोभिनियर ग्यालरी क्याफेमा उनीहरूले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा राखेका छन् । चारजना कलाकारले सन् २००२...

महाकवि देवकोटाको जयन्तीको अवसरमा चित्रकला प्रतियोगिता

१२ कात्तिक, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता हुने भएको छ । ‘हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचर’को आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता हुने लागेको हो । यस चित्रकला प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने बताइएको छ । कात्तिक १७ गतेसम्म चित्रकला पठाउन सकिने छ । प्रतियोगिले आयोजकको फेसबुक […]

काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु

कोरोनाको कारण २ वर्षयता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ ।इ आर्ट्स नेपालको आयोजनामा सोमबारदेखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरूको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप […]

बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी सुरु

काठमाडौँ– कोरोनाको कारण दुई वर्षयता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ। इ आर्ट्स नेपालको आयोजनामा आज (सोमबार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो। कोरोनाको कारण केही समययता सुनसान रहेको माहोललाई उर्जावान् बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताइन्। उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सीमित रहेको भन्दै त्यसलाई थप […]

स्कटल्यान्डमा पहिलोपटक प्रागैतिहासिक चित्रकला भेटियो

बीबीसी। स्कटल्यान्डको एर्गिलस्थित किलमार्टिन ग्लेन भन्ने स्थानमा करिब ४-५ हजार वर्ष पुरानो प्रागैतिहासिक चित्रकला भेटिएको छ। नवपाषाणकालतिरको मानिने मृगको चित्रकला हिस्टोरिक इन्भारोन्मेन्ट स्कटल्यान्डका पुरातत्त्वविद् हमिश फेन्टनले पत्ता लगाएका हुन्। किलमार्टिन ग्लेन भन्ने स्थानमा नवपाषाणकालीन तथा कास्य युगका थुप्रै प्रागैतिहासिक सामग्री भेटिँदै आएका छन्। युरोपका अन्य स्थानमा यस्ता चित्रकला पाइएता पनि स्कटल्यान्डमा यस्तो चित्र पहिलोपटक भेटिएको हो।

युथ चेम्बरले गर्‍यो चित्रकला प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो