काठमाडौँ । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले एक किशोरीमाथिको जबरजस्ती करणीको अभियोगमा शाहलाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको भन्दै जिल्ला सरकारी […]