३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ टर्कीको टोली टर्कीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुगेको छ ।
संघका टर्की महासचिव विनोद पौडेलका अनुसार गैरआवासीय नेपाली संघको टोली १५ हजार अमेरिकी डलर बराबरको राहत सामग्री …
टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् ।