धादिङमा कुटाकुट गराउने नेतालाई बालकोट आउन ओलीको निर्देशन

काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको पार्टी पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो । विवाद बढ्दै जाँदा अधिवेशन सोमबारसम्मलाई स्थगित भएको छ । धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो। विवादलाई […]