मन्त्रिपरिषद्को चार बैठकको निर्णय : २२ नियुक्त, २ सरुवा, एक बढुवाको निर्णय
नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि असार ७ कै बैठकले गरेको सञ्चारमन्त्री नेम्वाङले बताए।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।...
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रावण १९ गते शुक्रबार बसेको बैठकको निर्णय मध्यरातमा सार्वजनिक गरेको छ । दिउँसो १ बजे सुरु भएको बैठक रातको १०:३० सम्म चलेको थियो । बैठकले एन्फाको विभिन्न प्रतियोगिता र समितिमा जिम्मेवारी व्यवस्थापनमा निर्णयहरु लिएको छ । यसबाहेक थ्री नेसन्स कपमा पुरस्कार रहेको ५ हजार अमेरिकी […]
The post एन्फा कार्यसमिति बैठकको निर्णय मध्यरातमा सार्वजनिक first appeared on हाम्रो खेलकुद.
केन्द्रीय कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारी उपस्थित छन्।
बैठकमा केन्द्रीय समिति बैठकमा आएका धारणालाई समेटेर निर्णय तयार...
काठमाडौं, ३१ असार । सरकारले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद ३ महिना थप्ने निर्णय गरेको छ । १. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने […]
काठमाडौँ । एमालेबाट निर्वाचित सदस्यले पर्वतको जलजला गाउँकार्यपालिकाको बैठकको निर्णय खोसेर भागेकी छन् । आगामी आर्थिक वर्ष २०७९-०८० को लागि बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न राखिएको बैठकको निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित सदस्य विमला बरुवालले निर्णय पुस्तिका लिएर हिँडेकी हुन् । निर्णय पुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको गरिएको थियो […]
काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नगरसभाको पहिलो बैठक सोमबार बस्ने भएको छ । सोमबार ४ बजे बस्ने नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने नवनिर्वाचित मेयर बालेन साहले बताएका छन् । आजै मात्र मेयर पदको सपथ लिएका साहले नगरसभाको पहिलो बैठक साझ ४ बजे बोलाएका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको पनि […]
सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिए । यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ। यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको ने
काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]
सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो […]
सरकारले नेपाल चिकित्सक संघको माग बमोजिम अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्ने भएकाले अध्यादेश ल्याउने निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।
केही साताअघि नेपालगन्जमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि त्यसको चौतर्फी विरोध भएको थियो भने नेपाल चिकित्सकले अध्यादेशमार्फत कानुन बना...