त्रिकोणात्मक ट्वान्टी २० शृंखला: नेपाल–पीएनजी फाइनलः नेपालले दियो मध्यम लक्ष्य
नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १ सय ६९ रनको मध्यम लक्ष्यमात्र दिएको छ । पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनमात्र बनाउन सकेको हो ।
नेपालले त्रिकोणात्मक ट्वान्टी २० सिरिजको लिग चरणका सबै खेल जित्ने क्रममा सोमबार यूएईलाई पाँच विकेटले पराजित गरेको छ । यो जितपछि नेपालले शुक्रबार हुने फाइनलमा आफ्नो प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने भएको छ ।
यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिजमा आइतबार हङकङलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ । सिरिजमा यूएईको यो पहिलो जित हो । यो जितसँगै यूएईको दुई खेलबाट दुई अंक भएको छ ।
काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र […]
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।
नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो ।
नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।
त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।
नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल,...