तनहुँ काँग्रेसका नेताहरूद्वारा पार्टी परित्याग

नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव (हाल संगठन विभाग प्रमुख)विश्व वास्तोलालगायतले पार्टी परित्यागको घोषणा गरेका छन् । परित्याग गर्नेमा महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायत छन्। उनीहरुले जिल्ला सभापति जित प्रकाश आले समक्ष राजीनामा बुझाएका हुन् ।

सम्बन्धित सामग्री

उपनिर्वाचन : ६९ जना उम्मेदवार चुनावी मैदानमा, मतदाता घटबढ

कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका स्वर्णिम वाग्लेले वैशाख १० तनहुँ १ मा हुने उपनिर्वाचनका लागि सो पार्टीका तर्फबाट मनोनयन दर्ता गराए । रास्वपाका सभापति रवि लामिछाने पनि मनोनयन दर्तामा सहमति जनाउँदै तनहुँ पुगेका थिए । लामिछानेले बिहान चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवा...

तनहुँ-१ मा पौडेलविरुद्ध बाँस्तोलाले दिए उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा विश्व बाँस्तोलाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव बाँस्तोलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । स्थानीय तह निर्वाचन अगाडि नै पार्टी परित्याग गरेका बाँस्तोलाले आइतबार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।