फोहोरको गाडी रोकेपछि बञ्चरेडाँडामा प्रहरीद्वारा हवाईफायर

काठमाडौं। बञ्चरेडाँडामा स्थानीयले फोहोरको गाडी रोकेपछि प्रहरीले हवाईफायर गरेको छ। ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्नको लागि थप ७० करोड लाग्ने बताएको छ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बुधबारदेखि विशेष सापटी दिने भएको छ। अफगानिस्तानमा वर्षाको कारण ३१ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

असोज १ गतेबाट फोहोरको गाडी रोक्ने चेतावनी दिएका बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले असोज २० गतेसम्म फोहोरको गाडी नरोक्ने जनाएका छन्।...

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिँदै

काठमाडौँ । काठमाडौँको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौँबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर मंगलबार स्थानीयको अवरोध चिर्न […]

बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ

काठमाडौँ । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दिलीप लामाले बताए । धुनवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती […]

बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ

१ भदौ, काठमाडौं । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए । धुनवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग […]

बञ्चरेडाँडामा प्रहरीको ५ राउन्ड हवाईफायर

काठमाडौं । काठमाडौँबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउन्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुँगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । प्रहरीले अवरोध गर्न नछोडे थप बल […] The post बञ्चरेडाँडामा प्रहरीको ५ राउन्ड हवाईफायर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बञ्चरेडाँँडामा प्रहरीले गर्‍यो ५ राउन्ड हवाईफायर

काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउन्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुँगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । प्रहरीले अवरोध गर्न नछोडे थप बल […]

बञ्चरेडाँडामा  तनाव, प्रहरीले गर्‍यो हवाईफायर

३१ साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी […]

बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले रोके फोहोर बोकेको ट्रक

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् । फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका सिसडोलका एक युवकले अनलाइनखबरलाई टेलिफोनमा बताए । स्थानीयवासीले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर […]

महानगरको फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीमाथि तोडफोड भएको छ।फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा राखिएको फोहोरको गाडी तोडफोड गरिएको हो। महानगर वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले गाडी राति ९ बजेतिर तोडफोड भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताइन् ।

बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोरको गाडी रोके

काठमाडौँ। बन्चरेडाँडाका स्थानीयहरुले आज पनि काठमाडौँबाट फोहोर बोकेर गाडी रोकेका छन्। मंगलबार पनि फोहोर फाल्न नदिएका स्थानीयहरुले आज पनि फोहोर फाल्न अवरोध गरेका हुन्। सोमबार भएको सहमतिमा असन्तुष्ट रहेका स्थानीयहरुले विरोध जनाउँदै फोहोरको गाडी रोकेका हुन्।