चितवन (कसरा) – संकटापन्न घडियाल गोहीको संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जस्थित प्रजनन केन्द्रको महत्वपूर्ण भूमिका छ। सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र स्थापना भएको हो। केन्द्रले गोहीको अण्डा प्राकृतिक बासस्थानबाट संकलन गरी बच्चा कोरली पुनः प्राकृतिक बासस्थानमा छाड्ने गरेको छ। सन् १९८१ देखि केन्द्रले गोहीका बच्चा हुर्काएर राप्ती, नारायणीसहितका नदीमा छोड्ने […]