Kathmandu. Due to continuous rain and natural disasters for the past few days, vehicular movement has been affected on various main highways of the country. According to the details of the Nepal Police, some road sections in Karnali, Gandaki, and Bagmati provinces are completely blocked due to floods and landslides.According to the police, the road in Kalikot on the Karnali Corridor has been completely obstructed due to a landslide on Jestha 8. Similarly, traffic has been completely closed on the Mid-Hilly Highway in Lamjung's Bimirebhanjyang since Jestha 4 due to a landslide.In Humla's Namkha Rural Municipality-2, vehicular movement has been...
नेपालमा मुख स्वास्थ्यप्रति जनचेतना अझै पर्याप्त छैन। धेरै मानिस दाँत दुखेपछि मात्र दन्त चिकित्सककहाँ जाने गर्छन्। नियमित दन्त परीक्षण गर्ने बानी कम हुनु, दिनमा एकपटक मात्र दाँत माझ्ने बानी, फ्लस प्रयोग नगर्नु तथा जिब्रो सफा नगर्नुजस्ता कारणले समस्या बढिरहेको छ। ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच कम हुनु पनि अर्को चुनौती हो।
खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको […]