नवलपुरमा तीजपछि सबै विद्यालय खुल्ने

नवलपुर । नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । विद्यालय सरसफाई लगायतका सबै काम पुरा गरेर खोल्ने तयारी गर्न निर्देशन दिइएको छ । यद्यपी कुन दिनबाट विद्यालय खोल्ने भन्ने निर्णय भने सम्बन्धित पालिकाले गर्न सक्नेछन् […]

सम्बन्धित सामग्री

शीतलहरले मध्य तराईका विद्यालय खुल्ने समय सर्यो

वीरगञ्ज : शीतलहर र अत्यधिक चिसो बढेसँगै मध्य तराईका विद्यालय खुल्ने समय धकेलिएको छ। शीतलहर र चिसोको प्रकोपले चार दिन पहिलेबाट बन्द भएका यस क्षेत्रका विद्यालय अझै चार पाँच दिन नखुल्ने भएपछि विद्यालय खुल्ने समय पर धकेलिएको हो।मध्य तराईमा अहिले चिसोले यहाँको जनजीवन नराम्ररी गाँजेको छ। यही कुरालाई दृष्टिगत गरी पहिलो चरमा चार दिनका लागि भनी गएको शुक्रबारसम्मका लागि भनी बन्द गरिएका पर्सा, बाराका विद्यालय करिब यो साता नखुल्ने संकेत देखिएको छ।स्थानीय सरकारहरूले कसैले चार दिन त कसैले यो हप्ता नै विद्यालय

१ फागुनबाट विद्यालय खुल्ने

काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]

विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभ...

काठमाडाैं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडाैं ।  काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बताए । पराजुलीका अनुसार विद्यालय सञ्चालन […] The post काठमाडाैं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौँका सबै विद्यालय खुल्ने

काठमाडौँका सबै विद्यालय खुल्ने भएका छन् । असोज १ गतेदेखि काठमाडौँका सबै विद्यालयहरु खुल्ने भएका हुन् ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सरकारी र निजी सबै खाले विद्यालय खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौं नगरपालिकाबीचको संयुक्त बैठकले असोज १ गतेदेखि कोभिडका प्रोटोकल पालना गर्दै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।यसअघि १६ भदौको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गनै अनिवार्य रुपमा प्रशासनको अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।तर, अहिले संक्रमण र मृत्युदर केही घटेकाले भौतिकरुपमै पठनपाठन गर्न दिईने निर्णय भएको प्रशासनले जनाएको छ ।

सुर्खेतमा आइतबारबाट विद्यालय खुल्ने

१८ भदौ, सुर्खेत । आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख […]

तीजपछि सबै विद्यालय खुल्ने

नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताए।

आजदेखि गोकर्णेश्वरका सबै विद्यालय खुल्ने

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ विद्यालय खोल्ने निर्णय गरेको हो । ११ […]