मिटिङको अखडा बन्दै सरकारी कार्यालय, हैरानी व्यहोर्न बाध्य छन् सेवाग्राही

काठमाडौं ।  केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र...

सम्बन्धित सामग्री

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ । दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “विद्य

लयमा फर्किएनन् सरकारी कार्यालय : न सेवाग्राहीको भीड, न कर्मचारीमा उत्साह

स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।

चाडपर्वमा दिने बिदाको तारतम्य नमिल्दा सरकारी कार्यालय खुले पनि सुनसान

खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३१ । दशैंको बिदा सकिएको पहिलो दिन संघीय राजधानी काठमाडौं उपत्यकाका सरकारी कार्यालय खुला भए पनि सेवा लिन आउनेको संख्या नगण्य देखियो । अरु बेला सेवाग्राहीको चापले थेगिनसक्नु हुने कार्यालय आइतबार भने सुनसान जस्तै बनेका छन् । चाडपर्वमा दिने बिदा र खुल्ने समयको तारतम्य नमिल्दा सेवाग्राही र कार्यालय दुवै लाभान्वित बन्न सकेका […]

मनाङका सरकारी कार्यालय प्रमुखविहीन

मनाङ । जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।  असार मसान्त सकिएलगत्तै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।       बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्णरूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरू आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले बताएको छ । उनीहरूले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ । ‘घर बिदामा जानुभएका कार्यालय प्रमुख बाढीपहिराका कारण सडक अवरुद्ध भएपछि कार्यालय फर्किनुभएको छैन,’ प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘एक त सडक सञ्जालले पनि समस्या निम्त्याएको छ । अर्को विपद् आउनुभन्दा अघिजस्तो काम हुँदैन भनेर पनि होला ।’ रासस

मनाङका सरकारी कार्यालय प्रमुखविहीन

जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । असार मसान्त सकिएलगत्तै  मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुख विहीन भएका हुन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले का

सरकारी भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राहीलाई समस्या

धनकुटा : हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने प्रावधान भए पनि धनकुटाका अधिकांश सरकारी कार्यालय अपाङ्गतामैत्री छैनन्। सरकारी तथा पुरानो क्षेत्रीय सदरमुकाम कार्यालयका भवनहरु अपाङ्गतामैत्री हुन नसकेको हो।कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राही पीडामा छन्। यहाँका पुराना भवन मात्रै नभई नयाँ बनाइएका कार्यालय भवनसमेत अपाङ्गतामैत्री हुन नसक्दा आफूहरूलाई समस्या परिरहेको अपाङ्ग सेवा संघ धनकुटाका अध्यक्ष सेतुलाल आले मगर बताउँछन्। कार्यालय भवन अपाङ्गतामैत्री नभएकै का

यस्तो पनि सरकारी कार्यालय : २ वर्षमा जम्मा सय सेवाग्राही

सामान्यतया सरकारी कार्यालयमा दैनिकजसो भीड हुन्छ । कुनै सरकारी कार्यालयमा त भीडभाड भएकै कारण एकै दिनमा गर्न सकिने काममा पनि दुई/तीन दिन धाउनुपर्ने हुन्छ । सरकारी कार्यालयमा हुने सेवा सम्पादन, प्रदान गर्ने कामको चापले स्थानीयले हैरानी मात्र खेप्दैनन्, छिटो काम गर्न विचौलियासम्म पुग्छन्

सरकारी कार्यालय बन्यो डम्पिङ साइट

सरकारी कार्यालय परिसरमै फोहोर फालिएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही तथा स्थानीयले सास्ती खेप्नुपरेको

मुगुका सरकारी कार्यालय प्रमुखविहीन

हिमाली जिल्ला मुगुका सरकारी कार्यालय यतिबेला कर्मचारीविहीन छन् । विभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यालय कर्मचारीविहीन बनेका हुन् । जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहँुदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन भएको हो ।