काठमाडौँ– गायक वीरेन्द्र विष्ट र मेलिना मैनालीको स्वर रहेको गीत ‘घामलाई सोधन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘बी बी मेलोडी’ नामक युट्युब च्यानलबाट शनिबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। भीम बिसीको शब्द र संगीत रहेको गीत विश्व अधिकारीले एरेञ्ज गरेका हुन्। भिडियोमा दिपेन ताम्राकार र रोशनी कार्कीको अभियन रहेको छ। ज्ञानेन्द्र एस हुमागाईंले खिचेको […]