काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले २०२१ रेन्जअन्तर्गत कन्भर्टिबल ५ इन १ एयर कन्डिसनर प्रस्तुत गरेको छ । कन्भर्टिबल ५ इन १ मा इन्भर्टर ए सिको साथ 'यान्टी डस्ट' तथा 'ब्याक्टेरियल प्रोटेक्टर'को साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम बिजुली खपत, सहज एवम् 'कस्टमाइज...