टुरिस्ट उम्मेदवारलाई जिताएर पठाउँदा विकास हुन सकेन: कुन्ती पोख्रेल

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोख्रेलले टुरिस्ट उम्मेदवारलाई काठमाडाैँका जनताले जिताउन नहुने बताएकी छन्। मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन्। राप्रपाबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर […]

सम्बन्धित सामग्री

राष्ट्र, राष्ट्रियता र क्षेत्रका विकासका लागि ज्यान दिन तयार छु : कुन्ती पोख्रेल

काठमाडौं, १ मंसिर । आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले आज राष्ट्रिय प्रजातन्त्रपार्टीले शंखरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोध गरेकी छिन् । कार्यक्रममा बोल्दै उनले तपाईंहरुको यो उपस्थितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ऐतिहासिक जित हासिल गर्ने बताएकी छिन् […]

कांग्रेसले गठबन्धन गरेर कांग्रेसी मतदाताको अपमान गरेको छ: कुन्ती पोख्रेल

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्तीदेवी पोख्रेलले नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, शुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पुर्‍याएकाे बताएकी छन्। काठमाडाैँ- २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन्। काठमाडाैँ क्षेत्र नं २ का मतदातासँग भेटघाट तथा भलाकुसारी कार्यक्रममा ‘रुख’ चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने […]

सधैं जनता झुक्याउने भयबाट क्षेत्र जोगाउँछु : कुन्ती पोख्रेल

काठमाडौं । राप्रपाकी केन्द्र सदस्य तथा काठमाडौं -२ की उम्मेदवार कुन्ती पोख्रेलले जसरी दिदी बहिनीले दाजु–भाइलाई तिहारमा टिकालगाउँदा यमभयबाट जोगाउने कामना गर्दछन् त्यसैगरी बाहिरबाट आएर जनता झुक्याउने भयबाट यो क्षेत्र आफूले जोगउने बताएकी छिन् । बिहीबार बानेश्वरमा आयोजित भाइटिकाको सुभकामना आदनप्रदान तथा देउसीभैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन् । जसरी दिदी–बहिनीले धर्मराजका वरप्रसादले दाजुभाइलाई सुदीर्घ […]

काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छोड्छौँ : कुन्ती पोख्रेल

काठमाठौं । राप्रपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरेकी छन् । बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा उनले यस्तो बताएकी हुन् । पोख्रेलआगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा […]

एक लेभलको चेञ्ज ल्याउन युवा पुस्तालाई ल्याउनैपर्छ : कुन्ती पोख्रेल

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन् । उनले मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । उनले ‘पार्टीगत नभनी दुई/दुईपटक सांसद्, […]

एक लेभलको चेञ्ज ल्याउन युवापुस्तालाई ल्याउनैपर्छ: कुन्ती पोख्रेल

काठमाडौँ- काठमाडौँ क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवापुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन्। उनले मंगलबार राप्रपा काठमाडौँ क्षेत्र नंम्बर २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन्। उनले पार्टीगत नभनी दुई-दुईपटक सांसद्, मन्त्री भइसकेका बुबाआमा समानको पुस्तालाई […]

एक लेभलको चेञ्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनैपर्छ : कुन्ती पोख्रेल

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन् । उनले मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । उनले ‘पार्टीगत नभनी दुई/दुईपटक सांसद्, […]

काठमाडौं–२ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोख्रेलले पार्टीले टिकट दिए काठमाडौं–२ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु […]

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्ती पोख्रेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन् ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका […]

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिबार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले भनिन्, ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’देशका फरक विचारधारा ब