मेलम्चीको पानी छिटोभन्दा छिटो ल्याउने तयारीमा छौँ : खानेपानी मन्त्री

काठमाडौँ– खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी काठमाडौँबासीलाई खुवाउने दावी गरेका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा मेलम्चीको मुहान तत्कालका लागि अस्थायी रुपमा मर्मत गरेर भए पनि आफ्नो कार्यकालमा काठमाडौँबासीलाई मेलम्चीको खानेपानी खुवाउने दावी गरे । बाढीपहिरोको कारणले बन्द मेलम्ची आयोजना बन्द हुनु दुःखद् भएको भन्दै उनले स्थायी […]

सम्बन्धित सामग्री

बाढीले बगाउने डरले मेलम्चीको पानी बन्द गर्नुपर्‍योः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन्।...

उपत्यकावासीलाई यसरी वितरण गरिँदैछ मेलम्चीको पानी

काठमाडौँ उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।उद्घाटन भएसँगै आइतबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीबाट आइतबार पहिलो दिन ५ करोड लिटर मात्रै पानी उपत्यक

मेलम्चीको पानी काठमाडौंका धारामा ११ गतेदेखि आउँछ : खानेपानी मन्त्री

ललितपुर : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरका धारामा आउने बताएका छन्।काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सवको अवसरमा आज बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले भने 'मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणको विशेष पहल गर्नु पर्छ र पानी वितरणकाे काम बैशाख ११ गतेबाट घरघरमा पुग्नेगरी गर्नुपर्छ।’सो अवसरमा मन्त्री चौधरीले बोर्डको कार्

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौ पुर्‍याउँछौँः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन्।...

मेलम्ची मुहानमै पुगे खानेपानी मन्त्री, चैतभित्रै पानी ल्याउने दाबी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइपुर्‍याउने बताएका छन्।बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्।उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्र गतिमा कार्ययोजनाअनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए।मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घा

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा […]

चैतमै मेलम्चीको पानी वितरण हुने

खानेपानी मन्त्री उमाकान्त चौधरीले  निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची  खानेपानी  आयोजनाको  पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै  वर्षको चैत मसान्तभित्र  मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने  प्रतिबद्धता गरिसकेको छ ।नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्। केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।