प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह मन्त्रालयले लोकगायक प्रकाश सपूत र लोकगायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण गर्न सद्भावना दूतका रूपमा बिहीबार नियुक्त गरेको हो । बिहीबार गृहमन्त्रालयले सिंहदरबारमा पत्रकार भेटघाट आयोजना गरी विपद् जोखिम न्यूनीकरण सद्भावना […] The post प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

प्रकाश र सुनिता विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । बिहिबारसिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उहाँलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिनुभयो । गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उहाँहरूलाई …

गायक सपूत र गायिका दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा

काठमाडौं। गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई आज विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, “गीत संगीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको छ।” प्रकाश र सुनिता यो बर्ष सबैभन्दा बढी बाढी पहिरो प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्।

प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।कार्यक्रममा दुवै कलाका