कर्णालीमा गैरसांसदलाई ६ महिना मन्त्री बनाएर माओवादीले के पायो ?

सुर्खेत । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छिरिङ्ग डम्डोल (कार्चेन) लामाको ६ महिने कार्यकाल सोमबार सकिएसँगै उनी सरकारबाट बाहिरिएका छन् । गैर सांसदलाई संविधानले बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न छुट दिएको छ । सोही सुविधा अनुसार उनी ०७८ माघ २३ देखि ०७९ साउन २३ सम्म मन्त्री बनेका हुन् ।उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा मन्त्री बनेका हुन् । प्रचण्ड स्वयंले सुर्खेत आएको समयमा हुम्लामा माओवादीको प्रभाव बढाउन लामालाई मन्त्री बनाइएको स्वीकार गरेका थिए ।लामाले रातोपाटी

सम्बन्धित सामग्री

‘यथार्थवाद धेरै भो, काल्पनिकताले मात्रै फिल्म जोगाउन सक्छ’

नेपाली सिनेमामा यथार्थवाद धेरै हावी भयो । हामीलाई यथार्थवादको अर्थज्ञानले नै अहिलेसम्म थिचिरहेको छ । तर, अब नेपाली सिनेमाहरूलाई कल्पनाशीलताको आधारमा अघि बढाउनुपर्छ । काल्पनिकताले मात्रै फिल्म जोगाउन सक्छ ।

युक्रेनको स्वतन्त्रता दिवसमा रुसद्वारा रकेट प्रहार

एजेन्सी, ९ भदौ । यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध छेडेको थियो । रुसले यो युद्ध एक साताभित्र अन्त्य गर्ने विश्वास गरिएको थियो तर ६ महिना बितिसक्दा पनि रुसको अधिकांश सफलता पूर्वी युक्रेनबाट पायो । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार युक्रेनको ३१ औं स्वतन्त्रता दिवसमा रुसले चलिरहेको रेलमा रकेट प्रहार गरेको छ । […]

एसपी भट्टराईका ६ महिना : जे बोले त्यो गरे

रेसुंगा नगरपालिका ३ की २१ वर्षीया सम्झना बोहोराको हत्याकाण्डले देशभर चर्चा पायो ।  स्थानीयले प्रशासन घेरे । सोहि घटनाले तत्कालिन प्रहरी प्रमुख केन्द्र समेत तानिए । ०७७ माघ ३ गते...

नेपाली कम्पनीलाई औषधि उत्पादन गर्नै कठिनाइ - Naya Patrika

सिटिएल फार्मास्युटिकल प्रालिले गत वर्ष एक करोड ‘प्याकेट’ जीवनजल उत्पादनको ठेक्का स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाबाट पायो । उसले ६ महिना अर्थात् गत असोजभित्र एक करोड प्याकेट जीवनजल उत्पादन...पूरा पढ्नुहोस् »