बेलायत र नेपाल सरकारलाई गेसोको प्रश्न : छ महिना बित्दासमेत किन बनेन वार्ता समिति,गोरखा भर्तीबाट के पायो नेपालले? :: Pahilopost.com

काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पूर्व गोरखा ब्रिटिस सैनिकहरूको समस्या समाधानका लागि तत्काल दुई देशबीच वार्ता टोली गठन गर्न माग गरेको छ।  ६ महिना अगाडि मार्च २२ मा समस्या समाधानका लागि गठित उच्चस्तरीय प्राविधिक समितिले गरेको सिफारिस अनुसार तत्काल वार्ता टोली गठन गर्न गेसोले माग गरेको