काठमाडौँ : नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको छ।वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलि (यही साउन १९ गते) अनिवार्य अवकाशमा जाने भएकाले बैठकले आज नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने जनाइएको छ। भावी प्रधानन्यायाधीशका रुपमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम पहिलो नम्बरमा छ । हालका न्यायाधीशहरुमा उनी बरिष्ठ हुन् ।नेपालको संविधान २०७२ को धारा २८४ को उपधारा ३ अनुसार प्रधानन्यायाधीशको अवकास