भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरुको सङ्ख्यामा उल्लेखनीय कमी आएको  छैन ।  बुधबार मध्यरातसम्मको विवरणलाई समावेश गरेर कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ७२ हजार पाँच सय ४६ जना नयाँ सङ्क्रमित थपिएका जनाइएको छ  ।मङ्गलबार मध्यरातसम्म कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका थिए । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको कूल सङ

सम्बन्धित सामग्री

फेरी बढ्यो कोरोना सङ्क्रमण, आज एकै दिन ६९ जना संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ।...

फेरी बढ्यो कोरोना सङ्क्रमण, आज एकै दिन ६९ जना संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ।...

भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण‚ एकै दिन २० हजार संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार हिजो बिहीबार एकै दिन कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ।भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिले ४ करोड ४१ लाख ७ हजार ५ ८८ पुगेको छ। २ दिनयता दैनिक २० हजारभन्दा मुनि रहेको कोरोना सङ्क्रमितको संख्या शुक्रबार २० हजार नाघेको हो।भारतभरि  देशभर १ लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् भने २१ हजार ५९५ सङ्क्रमणमुक्त भएका छन्। योसँ

बागलुङमा बढ्यो कोरोना सङ्क्रमण

बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरुलाई सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । जिल्लामा एक सातादेखि कोरोना …

सीमाक्षेत्रमा बढ्यो कोरोना सङ्क्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमण दर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमण दर त्यसयता बढ्दै गएको निर्देशनालयका […]

सीमाक्षेत्रमा बढ्यो कोरोना सङ्क्रमण

काठमाडौँ,११ साउन । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क […]

युरोपमा फेरि बढ्यो कोरोना सङ्क्रमण

काठमाण्डाै - युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले जनाएको छ । अस्ट्रियाले भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा गरेको छ । अस्ट्रियामा सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि कोभिड विरुद्धको खोपलाई लगाउनै पर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तै, जर्मनीमा  पनि कोरोना भाइरसको सङ्...

सुदूरपश्चिममा तेब्बरले बढ्यो कोरोना सङ्क्रमण

बैतडी : सुदूरपश्चिम प्रदेशमा बुधबार तेब्बरले कोरोना सङ्क्रमण बढेको छ।स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबारको तुलनामा बुधबार संक्रमण दर तेब्बरले वृद्धि भएको हो। मंगलबार १४ जनामा सङ्क्रमण देखिएकोमा बुधबार ह्वात्तै बढेर ४२ पुगेको छ।गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८ सय ४६  जनाको नमुना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ३६ जनामा आरटी पीसीआर र ६ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।पीसीआर

झन् बढ्यो कोरोना सङ्क्रमण, थप १६ सङ्क्रमितको मृत्यु

काठमाडौँ / नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट