अकुत सम्पत्ति कमाएका सबैको सम्पत्ति छानबिन गर्न सांसद्काे माग

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न माग गर्नुभएकाे छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको निर्वाचनका सम्बन्धमा भएको छलफलको क्रममा बोल्दै सांसद् यादवले त्यसका लागि तत्कालै विधेयक ल्याएर अघि बढाउनु पर्नेमा जाेड दिनुभयाे । उहाँले संविधानको व्यवस्थाअनुसार समावेशी समानुपातिक र समतामूलक समाज निर्माण […]

सम्बन्धित सामग्री