महोत्सवमा गएका पल शाहले तीन तोलाको सुनको ब्रासलेट हराए

धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार अस्ति शनिबार शाहको करिब ३ तोला दाबी गरिएको सुनको ब्रासलेट हराएको हो।स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ।ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए।उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर शाहले ब्रासलेट हरा

सम्बन्धित सामग्री

पल शाह हेलिकोप्टर चार्टर गरेर रुकुम महोत्सवमा, आयोजकले खर्चिए मोटो रकम

सुर्खेत । नायक पल शाहले रुकुम पश्चिममा आयोजित महोत्सवमा प्रस्तुति दिएका छन् । उनी आज हेलिकोप्टर चार्टर गएर कार्यक्रमस्थल गएका हुन् । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह-आयोजनामा सञ्चालन भएको ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सवमा आज पलले प्रस्तुति दिएका हुन् । मुसिकोट नगरपालिका– १ खलङ्गाको बराहटाकुरामा फागुन […]

सुदूरपश्चिम महोत्सव : जब पल शाहको अंगालोमा डाँको छोड्दै रोए किशोरी

काठमाडौं । अभिनेता पल शाह गत शनिवार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा भाग लिन पुगे । त्यहाँ उनलाई हेर्न लाखौँको संख्यामा दर्शकहरू टिकट काटेर आएको दाबी गरिएको छ । गत २२ गते सुरु भएको सुदूरपश्चिम महोत्सवको नवौँ दिन पल शाहसहित चर्चित कलाकारहरू गएका थिए । सार्वजनिक बिदा पनि भएकाले सो दिन अहिलेसम्मकै सबैभन्दा ठूलो भिड लाग्यो […]

बहिनीसँगै हेलिकोप्टर चढेर रुकुम महोत्सवमा पुगे पल शाह, दर्शकको घूईंचो

काठमाडौं । एक वर्ष जेल बसेर निस्केका अभिनेता पूर्ण विक्रम शाह(पल शाह) ले पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रुकुममा आयोजित महोत्सवमा भाग लिन आफ्नी बहिनी रोसनीका साथमा हेलिकोप्टर चार्टर गरेर गएका थिए । जेल जीवन बिताउनुपूर्व पल यस्ता कार्यक्रमहरुमा एक्लै जाने गर्थे । तर यसपालि उनले पहिलो कार्यक्रममै केही सहयोगीसँगै बहिनीलाई लिएर पुगेका हुन् […]

पल शाह सार्वजनिक कार्यक्रममा

काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।  मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । […] The post पल शाह सार्वजनिक कार्यक्रममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

काठमाडौं। आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन

काठमाडौं– आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।  नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।  जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरा पुगे

काठमाडौं, २५ कार्तिक । नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उक्त अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उनी जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै आज (शुक्रबार) उच्च अदालत गएका हुन् । शाह भने हाल तनहुँको दमौलीमा कारागारमा छन् । शाहको तर्फबाट उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले पूनरावेदनमा […]

पल शाह थुनामै

नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत, पोखराले पनि सदर गरेको छ । तनहुँ र नवलपुर जिल्ला अदालतको आदेश विरुद्ध शाह उच्च उदालत, पोखरामा गएका ...

पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

काठमाडौँः एक नावालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेत पल शाह पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत तनहुँको आदेशले शाह थुनामा पुगेका हुन्। यसअघि उनी अनुसन्धानका सिलसिलामा थुनामा थिए।  न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो।  जिल्लाको थुनछेक…

पल शाह सम्बन्धि विवाद के हो ?

काठमाडौँ । कलाकार पल शाहविरुद्ध सुनसरीको इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको छ । शाहविरुद्ध महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले उजुरी हालेका हुन् । सुटिङमा गएका शाह खाना खान धरान १० को ज्वाँई खाना घरमा पुगेका थिए ।