धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर एकेडेमीलाई

शनिबार धनगढीमा भएको क्लबस्तरीय धनगढी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो । विजेता टिम महेन्द्रनगरले २ लाख पुरस्कार रकम प्राप्त गरेको छ भने उपविजेता बनेको लिटल फ्लावरले १ लाख प्राप्त गर्‍यो ।

सम्बन्धित सामग्री

शुक्लाफाँटा-कञ्चनपुर टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

६ फागुन, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा-कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ ।शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो । उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरे । […]

सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई

काठमाडौँ – कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ । महेन्द्रनगर श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनी अड्डाका […]

सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको उपाधि विष्टलाई

महेन्द्रनगर– नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन् । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले […]

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राजेन्द्र थापा र टङ्कप्रसाद भट्टको जोडीलाई सोझो सेटमा पराजित गर्दै भट्ट र खत्रीको जोडी विजयी भएको हो । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधि विजेता […]

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै महेन्द्रनगरले नगद दुई लाख रुपैयाँ पुरस्कार...

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

कैलाली । धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रीकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाख पाएको छ । कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको […]

महेन्द्रनगर धनगढी सुपर लिग च्याम्पियन

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर क्रिकेट एकेडेमीले क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधिमा कब्जा गरेको हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८ ओभर ३ बलमा १ सय १८ रन मात्रै बनाउन सक्यो […]

महेन्द्रनगर युनाइटेड च्याम्पियन

आयोजक महेन्द्रनगर युनाइटेड क्लबले प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । कैलालीको पीएफए अत्तरियालाई सडनडेथमा पराजित गरेको हो ।

युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई

कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ ।

डीपीएलको उपाधि अत्तरियालाई, महेन्द्रनगर ३ विकेटले पराजित

धनगढी । घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ ।