दिल्ली प्रहरीले महरौली इलाकामा ६ महिनाअघि भएको एक हत्याको मामिला सुल्झाएको छ । यस मामिलामा लिभ इन पार्टनरको हत्या गरेको आरोपमा अफताब नामका व्यक्तिलाई पक्राउ गरिएको छ ।आफताबले मे १८ मा आफ्नी लिभ इन पार्टनर श्रद्धाको हत्या गरी शवलाई विभिन्न ठाउँमा जङ्गलमा फालेको आरोप छ ।दिल्ली प्रहरीका अनुसार आरोपी अफताब र युवती मुम्बईमा कामको क्रममा नजिक भएका थिए । उनीहरु एकअर्कालाई माया गर्थे तर यो सम्बन्धलाई लिएर परिवार रिसाएको थियो ।प्रहरीका अनुसार युवतीको परिवार महाराष्ट्रको पालघरमा बस्छ । परिवारको असन्तुष्टि