काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो सातासम्म तयार हुने बताउनु भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले द्रूतमार्ग निर्माणको डीपीआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पार्नुभय...