काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले गोल गर्दा पुलिसका सुमन लामाले बराबरी गोल फर्काएका […]