विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो । पहिलो हाफको खेलमा दुई टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् । आजको खेलमा जित निकाल्दै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने योजनामा छ ।