सल्यान जीप दुर्घटना : मृतक आठैजनाको पहिचान खुल्यो

सल्यान : राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मूलपानीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने आठैजनाको पहिचान खुलेको छ।दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्। यस्तै सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष

सम्बन्धित सामग्री

सल्यान जीप दुर्घटना अपडेट : ज्यान गुमाएका ८ जनाकै पहिचान खुल्यो

काठमाडौं । सल्यानको कपुरकोटमा भएको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै पहिचान खुलेको छ । बाँकेको कोहलपुर ढकेरीबाट सल्यानको रिङ जाँदै गरेको जीप कपुरकोट गाउँपालिकाको मुलपानी भन्ने स्थानमा दुर्घटना भएको थियो । जीपमा नौ जना रहेकोमा एक जना मात्रै बाँचेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभएको छ । दुर्घटनामा परी जीप […]