सल्यान जीप दुर्घटना अपडेट : ज्यान गुमाएका ८ जनाकै पहिचान खुल्यो

काठमाडौं । सल्यानको कपुरकोटमा भएको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै पहिचान खुलेको छ । बाँकेको कोहलपुर ढकेरीबाट सल्यानको रिङ जाँदै गरेको जीप कपुरकोट गाउँपालिकाको मुलपानी भन्ने स्थानमा दुर्घटना भएको थियो । जीपमा नौ जना रहेकोमा एक जना मात्रै बाँचेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभएको छ । दुर्घटनामा परी जीप […]