धनगढी- नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटीलाई निष्क्रिय जस्तै बनाएको, पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र जिल्ला इन्चार्जलाई गालीगलैज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिट...