बाग्लुङका पत्रकारले बनाए आफ्नै भवनमा १० बेडको आइसोलेसन

कोरोना महामारीलाई ध्यानमा राख्दै पत्रकार महासंघ बागलुङमा आइसोलेसन तयार गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमा १० बेडको आइसोलेसन तयार गरिएको हो ।  पछिल्ला दिनहरुमा बागलुङमा कोरोना संक्रमणको दर...

सम्बन्धित सामग्री

सुशासनको पक्षमा पत्रकारले लेख्नुपर्छ : उपसभामुख

झापा : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताएकी छिन् ।नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन्।विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो।

‘पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्छ’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्ने बताउँदै यसको कार्यान्वयनको लागि पहल गर्ने बताएकी छिन्।...

यौन दुर्व्यवहारको आरोपपछि टेलिभिजन पत्रकारले दिए राजीनामा

वेलिङटन । यौन दुर्व्यवहारको आरोपपछि न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेपछि न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट आफ्नो पदबाट राजीनामा दिएका छन् । यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन […] The post यौन दुर्व्यवहारको आरोपपछि टेलिभिजन पत्रकारले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘पत्रकारले कसैको पक्ष वा विपक्षमा लाइक, शेयर पनि गर्नुहुँदैन’

काठमाण्डाै – सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्नुहुँदैन । निर्वाचन आयोगले यही वैशाख ३० गते हुुने पालिका तहको चुनावका लागि हालै सार्वजनिक गरेको आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणबारेमा उल्लेख छ ।  सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै र...

रुसी पत्रकारले युक्रेनीलाई सहयोग गर्न नोबेल पुरस्कार लिलामी गर्ने

रुसका नोबेल पुरस्कार विजेता पत्रकारले रुसी आक्रमणका कारण शरणार्थी बनेका युक्रेनीहरुको सहयोग गर्न आफ्नो नोबेल पुरस्कार पदक दान गर्ने बताएका छन्। रुसी सत्ताको आलोचना गर्ने नोभाया गाजेत पत्रिकाका प्रधानसम्पादक डिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कार पदक युक्रेनी शरणार्थीका लागि आवश्यक सहयोग जुटाउन दान गर्ने घोषणा गरेका हुन्। गएको फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता एक […]

२०८ पत्रकारले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालयको सहयोगमा २०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगिन आज सो सङ्ख्याका पत्रकारले उक्त खोपको दोस्रो मात्रा लगाएका हुन् । महासङ्घ जिल्ला शाखाका सचिव रामहरी कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल […]

जुम्लामै पाए पत्रकारले प्रेस पास

जुम्लाका ६२ जना पत्रकारले जुम्लामै प्रेस पास पाएका छन् । सूचना तथा प्रसारण विभागले दिने सरकारी प्रेस पास भने जुम्ली पत्रकारले यस वर्ष जुम्लामै प्राप्त गरेका हुन् ।नेपाल पत्रकार महासंघ, जुम्लाको आयोजना र सूचना तथा प्रसारण विभागको सहयोगमा जुम्लामा सञ्चालित तीनदिने घुम्ती शिविरमार्फत जुम्लाका ६२ जना पत्रकारलाई प्रेस पास वितरण गरेको छ भने जुम्लामा पाँच […]

२२६ पत्रकारले लगाए भेरोसेल खोप

ललितपुर, ६ असार: चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो । ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी […]