रुसी पत्रकारले युक्रेनीलाई सहयोग गर्न नोबेल पुरस्कार लिलामी गर्ने

रुसका नोबेल पुरस्कार विजेता पत्रकारले रुसी आक्रमणका कारण शरणार्थी बनेका युक्रेनीहरुको सहयोग गर्न आफ्नो नोबेल पुरस्कार पदक दान गर्ने बताएका छन्। रुसी सत्ताको आलोचना गर्ने नोभाया गाजेत पत्रिकाका प्रधानसम्पादक डिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कार पदक युक्रेनी शरणार्थीका लागि आवश्यक सहयोग जुटाउन दान गर्ने घोषणा गरेका हुन्। गएको फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता एक […]

सम्बन्धित सामग्री

मेडिसिनको नोबेल पुरस्कार पाबोलाई

काठमाडौँ । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

मेडिसिनको नोबेल पुरस्कार पाबोलाई

१७ असोज, काठमाडौं । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

उपन्यासकार अब्दुलरजकलाई साहित्यतर्फको नोबेल पुरस्कार

नोबेल  कमिटीले सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजक गुर्नाहलाई प्रदान गर्ने घोषणा गरेको छ।  ‘उपनिवेशवादको असर र शरणार्थीको अवस्थाबारे सम्झौताविहीन तथा गहन अध्ययन’ गरेकाले गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार...

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलानलाई

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका...

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं : नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ। नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन्। उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।

चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी दुई वैज्ञानिकलाई

स्टकहोम–शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । उनीहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना […]

दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार, के हो उनीहरुले गरेको अध्ययन?

अमेरिकका वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।

सन् २०२० का नोबेल पुरस्कार विजेता

प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वप्रसिद्ध नोबेल पुरस्कार वितरण गरिन्छ । नोबेल पुरस्कार छनोट समितिले विभिन्न मुलुकका १२ व्यक्ति र एउटा संस्थालाई यो वर्षको नोबेल पुरस्कारका लागि चयन गरिसकेको छ । नर्वेली वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित विश्वप्रसिद्ध गौरवशाली पुरस्कार प्राप्त गर्ने यस वर्षका भाग्यमानीहरू निम्नानुसार छन् ।साहित्यतर्फ : साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार प्राप्त […]