कांग्रेस बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी, मतदान प्रक्रियामा ढिलाइ

नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन हेटौंडामा जारी छ । सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज शनिबार विहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया अझै सुरु भएको छैन । मतदान शुरु हुन अझै केही समय लाग्ने बताईएको छ ।

सम्बन्धित सामग्री

क्याम्पसमा कांग्रेसको अधिवेशन : भित्र परीक्षा, बाहिर भाषण र नाराबाजी

हेटौंडा :  शुक्रबार हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन विश्वविद्यालयमा नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन चलिरहँदा  दाङ घर भएका सुनिल कमल कंडेल परीक्षा दिइरहेका थिए।वन विज्ञान विषय पढिरहेका उनको गत मङ्सिर ८ गतेदेखि स्नातकोत्तर तहको परीक्षा चलिरहेको छ। उनको परीक्षा चलेदेखि नै विश्वविद्यालय परिसरमा कांग्रेस अधिवेशनको चहलपहल सुरू भएको थियो। शुक्रबार झन् परीक्षाकै दिन कांग्रेस अधिवेशन परेपछि परीक्षा हलमा उनलाई परीक्षा दिन सहज भएन।परीक्षा कक्षा बाहिर चलेको भाषण,नाराबाजी र होहल्लाले परीक्

कांग्रेस बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी, मतदान प्रक्रियामा ढिलाइ

नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन हेटौंडामा जारी छ । सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज शनिबार विहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया अझै सुरु भएको छैन । मतदान शुरु हुन अझै केही समय लाग्ने बताईएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८...

कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गरे । सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली […]