डोटेली चलचित्र ‘परू’ को शुभमुहूर्त

सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषिका संरक्षण तथा संवर्धन गर्न तथा यहाँको मौलिकता बचाउन डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परू’ को छायाङ्कन सुरुवात भएको छ।

सम्बन्धित सामग्री

चलचित्र ‘डोरी’ को शुभमुहूर्त

नेपाली चलचित्र ‘डोरी’ को शुभमुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ ।

चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन आगामी सातादेखि

काठमाडौं । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार चलचित्र ‘ह्यासट्याग माया’ को शुभमुहूर्त गरिएको छ । चलचित्रको छायांकन भने आगामी साताबाट सुरू हुनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा, बर्दिया र धरानमा हुने निर्माण पक्षले जानकारी दिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय […]

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहुर्त

काठमाडौं । निर्देशक अनिता पण्डितको निर्देशनमा निर्माण हुने लागेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहुर्त गरिएको छ । सोमबार काठमाडौंको मैतिदेवि मन्दिरमा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको शुभमुहूर्त कार्यक्रममा चलचित्रका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने […]

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ सुरु

काठमाडौं । चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को निर्माण सुुरु भएको छ । यस चलचित्रको सोमबार काठमाडौंको मैतिदेवी मन्दिरमा शुभमुहूर्त गरियो । चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमुख अभिनय रहनेछ । यस चलचित्रलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । आश्वि फिल्मसले निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर […] The post चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो । चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गर्नुभएको हो । उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको […]

मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो। चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन्। उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेकाे हुन्। सो चलचित्रलाई दिनेश डिस

चलचित्र ‘सर्वजित’को प्रधानमन्त्री देउवाद्वारा शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज शुभमुहूर्त गरिएको हो । चलचित्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् ।   दलित महिला केन्द्रले निर्माण गर्ने चलचित्र निर्देशन दिनेश डीसीले गर्नेछन् । चलचित्र निर्माणका लागि एक...

चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु

काठमाडौँ– चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको हो । क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कनमा अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुहूर्त सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए […]

परस्त्रीको शुभमुहूर्त, नेपाली र हिन्दी भाषामा बन्ने

काठमाडौँ– चलचित्र ‘परस्त्री’ को शुभमुहूर्त गरिएको छ। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्रको आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरु भएको हो। शुभमुहूर्तसँगै चलचित्र निर्माण टोली चलचित्र खिच्न मुस्ताङ हिँडेको छ। चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनालले सबैभन्दा पहिले गीतको छायांकन गर्ने अनिमात्रै काठमाडौँमा चलचित्रका दृश्यहरु खिच्ने योजना रहेको बताए। मुस्ताङमा १० दिनसम्म गीतको […]