अखिल क्रान्तिकारीकाे विराेध प्रदर्शनः गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै :: Pahilopost.com

काठमाडौँः नेत्र विक्रम चन्द (विप्लव)निकट विद्यार्थी संगठन नेपाल अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समिती काठमाडौंले सरकार विरुद्ध विराेध  र्‍याली निकालेकाे छ। शैक्षिक व्यापारिकरण,बढ्दो महँगी, भ्रष्टाचार र निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा सरकार उदासीन बनेकाे भन्दै अाइतबार विहान उसले विरोध र्‍याली निकालेकाे हाे। त्रिचन्द्र क्याम्पसबाट सुरु भएकाे विराेभ र्‍याली कमलादी, पुतलिसडक

सम्बन्धित सामग्री

देश र जनताको सेवामा समर्पित हुन सशस्त्र प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौ, २१ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति […]

नेताहरू नसच्चिए देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए।उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताउए। गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन्।आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र नभएका कारण देशपछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे। उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए।उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्ष

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकताः गृहमन्त्री श्रेष्ठ

बनेपा – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ। प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा आज भएको वार्षिक साधारणसभामा सम्बोन्धन गर्दै उनले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सकेमा मात्रै […]

वर्तमान गठबन्धन सरकार सफल नभए देश दुर्घटनामा पर्ने खतरा : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै […]

रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण

रुपन्देही, ८ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले मुलुुकको करिब मध्यभागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन्। गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज)लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदा रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक […]

निर्वाचन स्वच्छ र निष्पक्षरुपमा गराइने छ : गृहमन्त्री खाँण

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्ण रूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनको सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तय गरिएको स्पष्ट पारे । गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने […]

प्रहरीप्रति सम्मानजनक व्यवहार गर्नुपर्छः गृहमन्त्री खाँण

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन्। उनले साना काम गर्दा पनि समाजमा नयाँ परिवर्तन आउने भएकाले वर्तमान सरकार देश र जनताका पक्षमा क्रियाशील रहेकोसमेत बताए। नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकका उद्योगी व्यवसायीको […]

विविधताको देश नेपालः गृहमन्त्री खाँड

काठमाडौं, ५ कात्तिक । गृहमन्त्री बालकुष्ण खाँडले विविधताको देश भएको बताए । आज नेपाल पर्यटन बोर्डमा भएको एक कार्यक्रममा बोल्दै खाँडले नेपालमा हिमाल, पहाड र तराईको साथै ६ हजार भन्दी बढी खोला तथा नदीहरु भएको उल्लेख गरे । खाँडले भने, ‘झन्डै नेपालमा ६ हजार नदी र खोला छन्, सबै खोला नालामा बाह्रै महिना पानी बग्छन् […]