काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको माथिल्लो अदालत इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा भोकमरी हुन नदिन बिनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएको छ। आईसीजेले इजरेललाई ढिला नगरी आपतकालीन रूपमा आवश्यक आधारभूत सेवा र मानवीय सहयोग जान दिन सर्वसम्मत निर्णय गर्दै आदेश दिएको हो । आईसीजेले गरेको आदेश कानुनी रूपमा बाध्यकारी हुन्छ। विश्व खाद्य […]