सुशिल पन्त क्षेत्री, चितवनअल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १-० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको […]
The post लेडी जेसीज कप महिला फुटबल-अल स्टार स्पोर्ट्स एकेडेमीलाई first appeared on हाम्रो खेलकुद.