कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

एजेन्सी।कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ।अर्जेन्टिनाले मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गरेको हो।अर्जेन्टिनाको जितमा एलेजेन्ड्रो गोमेजले खेलको १०औं मिनेटमा एन्जेल डी मारियाको पासमा गरेको गोल नै निर्णायक बन्यो।समूह 'बी' को शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले तीन खेलबाट ७ अंक जोडेको छ।दोस्रो स्थानको चिलीको ५ अंक छ भने ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

कोपा अमेरिका : बोलिभियामाथि उरुग्वे ठूलो अन्तरले विजयी

उरुग्वेले कोपा अमेरिकामा शुक्रबार बोलिभियामाथि ५–० को अन्तरको जित निकालेको छ । उरुग्वको समूह ‘सी’ मा लगातार दोस्रो जित हो र उसको ६ अंक भएको छ । उरुग्वेले नकआउट चरण यात्रा पनि तय गरेको छ ।

कोपा अमेरिकामा ब्राजिलको लगातार तेस्रो जित

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार