सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरमा, साझा प्रतिबद्धता घोषणा गरिने

मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो । उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम हुन लागेको जनाइएको छ । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमका ल

सम्बन्धित सामग्री

विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

काभ्रे– काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ […]

ईश्वर पोखरेलद्वारा प्रतिबद्धता पत्र सार्वजानिक

काठमाडौँ,१७ कार्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए । “स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र […]

सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाको प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले

राजनीतिक दलको घोषणापत्रमा नागरिकता कानुन जारी गर्ने प्रतिबद्धता राख्न माग

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने चुनावी घोषणा पत्रमा नागरिकता सम्बन्धि कानुन जारी गर्ने प्रतिबद्धता उल्लेख गर्न माग गरिएको छ । महिला कानुन र विकास मञ्चले चुनावमा भाग लिने राजनीतिक दलहरूलाई नागरिकता बिहीनहरूको माग सम्वोधनका लागि चुनावी घोषणा पत्रमा नागरिकता कानुन बनाउने प्रतिबद्धता राख्न माग गर्दैन ज्ञापन पत्र बुझाएको हो । आइतबार मञ्चले काठमाडौंमा गरेको 'आसन्न निर्वाचनको सन्दर्भमा नागरिकताबाट वञ्चित व्यक्तिहरूको सरोकार विषयक सञ्चारकर्मीहरूसँगको छलफ

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्ने प्रतिबद्धता

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै यस क्षेत्रमा लामो समयदेखि देखिएका समस्या नीतिगत र व्यावहारिक रूपमा समाधान गर्न प्रदेशका मन्त्रीहरूसहित सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रूपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने संवाद समूह प्रदेश १ को आयोजनामा बिर्तामोडमा […]

भलिबल विकासका लागि निरोज मास्केका पाँच प्रतिबद्धता

१७ साउन, काठमाडौं । नेपाल भलिबल संघको भदौ २२ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी निरोज मास्केले ५ वटा प्रतिबद्धता सार्वजनिक गरेकी छिन् । वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेकी मास्केले मंगलबार एक कार्यक्रम गर्दै अध्यक्षमा उम्मेदवारीसहित प्रतिवद्धता सार्वजनिक गरेकी गरेकी हुन् । मास्केले २ वर्षअघि देखि नै उम्मेदवारी घोषणा गरेर निर्वाचनका लागि तयारी […]

बालेनको प्रतिबद्धता : वडा तहमा खेल मैदान, ग्रासरुटमा खेलाडी उत्पादन

काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गर्ने जनाएका छन् ।उनको घोषणा पत्रमा खेलकुद र युवा सशक्तीकरणको प्रवर्द्धन गर्न बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेस गर्न सहयोग गर्ने उल्लेख गरेका छन् । त्यस्तै स्थानीय खेलाडीहरुलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्र

भ्रष्टाचार नियन्त्रणमा निजामती कर्मचारी सङ्गठनको प्रतिबद्धता

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ महाधिवेशनले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको छ । सङ्गठनले महाधिवेशनको निर्णय सार्वजनिक गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको हो । यसैगरी सङ्गठनले निजामती कर्मचारीको स्वरुप श्रेणीगत वा तहगत भन्नेबारे प्रस्ट पार्न सरकारसँग माग गरेको छ । बाँकी नौ जिल्लामा राष्ट्रसेवक सहकारी […]

चाँडै नै राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्ने मन्त्री आलेकाे प्रतिबद्धता

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रीपरिषदकाे बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने मन्त्रीपरिषदकाे बैठकबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिन...