लुम्बिनी। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्। आममतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो। रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका १५५ वडामा १५ दिनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख […]
३ फागुन, बाजुरा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि …
कलेजोको क्यान्सरका कारण २०६२ सालको फागुन अन्त्यतिर निधन हुनुभएका हाम्री आमाको उमेर ६५ वर्षको थियो। आमाको निधन भएको चौधौँ दिनमा उहाँको आमा अर्थात् हाम्रो मावली हजुरआमाको निधन भएको थियो। गत २०८२ पुस १६ गते पिताजीको निधन भएको थियो, त्यसको ठिक तेह्र दिनअघि उहाँका ९९ वर्षीय जेठा मामाको दाङको देउखुरीमा निधन भएको थियो। यसरी आमा र हजुरआमाको निधनको समय दूरी चौध दिन र पिताजी र बुढोमावली बाजेको निधनको समय दूरी तेह्र दिन रहन गयो। यी दुई घटनालाई संयोगको रूपमा लिइएको छ।
RajdhaniDaily.com | काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको -
३ फागुन, काठमाडौं । संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति निकालेर करिब …