नेपालमा १२ बर्षमाथिकाले लगाउने फाइजर खोप १ लाख डोज बढी भण्डारण गर्न नसकिने, दशैं लगत्तै आउने अनिश्चित

नेपालले १८ बर्षदेखि कम उमेरकाहरुका लागि खोप ल्याउने तयारी गरिरहेको छ । तर १२ बर्षदेखिमाथिकाहरुले लगाउन मिल्नेगरी स्वीकृत खोप अत्यन्तै चिसो तापक्रममा राख्नुपर्ने भएकाले भण्डारण क्षमताबारे मुख्य प्रश्न खडा भएको छ । किनभने हालसम्म विकास भएका कोरोनाबिरुद्धका खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण फाइजर खोप रहेको छ । अमेरिकामा १२ बर्षमाथिकालाई लगाउन स्वीकृत फाइजर […]

सम्बन्धित सामग्री

नेपाल आइपुग्यो बालबालिकाले लगाउने २२ लाख फाइजर खोप

काठमाडौँ । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो । सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा […]

पहिलो पटक नेपालमा लगाइएको फाइजर खोपको अनुभव र सफलता

फाइजर खोप व्यवस्थापनमा बढि ध्यान दिनुपर्ने रहेछ। कोभिड–१९ विरुद्ध दिइने यो खोप अरु खोप भन्दा भिन्न बनावटको रहेछ। अरु खोप भन्दा भिन्न प्रकारले यसलाई भण्डारण गरिन्छ।

अमेरिकाद्वारा नेपाललाई एक लाख बढी फाइजर खोप प्रदान

काठमाडौं : अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन्।अनुदान सहायतास्वरूप युनिसेफमार्फत् खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ।कार्यक्रममा बोल्दै निर्देशक केभान्श

एक लाख मात्रा फाइजर खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ – अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ । यहाँस्थित अमेरिकी दूतावासले खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको जानकारी दिएको हो। पहिलोपटक आएको यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राखिने छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर […]

आज एक लाख डोज फाइजर खोप नेपाल आउँदै

गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज सोमबार नेपाल आइपुग्ने भएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको  हो।

कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

काठमाडौँ । नेपालमा कात्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो । मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । […]

गाभीले दिने एक लाख डोज फाइजर खोप दसैंपछि आउने

माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराउने भएको हो। उक्त खोप कुन समुहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ।

फाइजरको खोप राख्न भण्डारण कक्ष बनाउन सुरु

काठमाडौं : एक लाख मात्रा फाइजर खोप राख्न ४ वटा रेफ्रिजरेटर आइपुगेसँगै भण्डारण कक्ष तयार पार्न थालिएको छ। कोभ्याक्सअन्तर्गत युनिसेफले उपलब्ध गराएका ती फ्रिज हिजो नेपाल आइपुगे पनि सरकारलाई हस्तान्तरण भने भइसकेको छैन।कोरोनाविरुद्ध फाइजरका खोप सेप्टेम्बरमै आइपुग्नुपर्ने भए पनि खोप राख्ने फ्रिज नेपालमा नभएका कारण ढिलाइ भइरहेको छ। फाइजरका खोप माइनस ८० डिग्री सेल्सियसमा राख्नुपर्ने भएकाले त्यति तापक्रममा भण्डारण गर्नसक्ने फ्रिज नेपालमा नभएकाले युनिसेफले उपलब्ध गर

फाइजर खोप भण्डारण गर्न ४ वटा फ्रिजर नेपाल आइपुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त फ्रिजरमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म खोप भण्डारण गर्न मिल्छ। ती खोप फ्रिज टेकुमा राखिने छ।

फाइजर खोप आए भण्डारण चुनौती

काठमाडौं, भदौ १२ । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र […]