रास्वापाको १३३ किलोमिटर दबाब यात्रा सुरु

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट तीन दिने दबाब यात्रा सुरु गरेको छ । नारायणगढदेखि बुटवलसम्म तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्यका साथ रास्वापाले दबाब यात्रा सुरु गरेको हो ।  पूर्व(पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राका क्रममा नागरिकले खेप्नु परे...

सम्बन्धित सामग्री

घोराही-तुलसीपुर सडकखण्डमा रास्वपाको दबाब यात्रा

५ फागुन, दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ । पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो  घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो […]

नारायणगढ-बुटवल सडक समयमै निर्माणका लागि 'दबाब यात्रा' गर्दै रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म 'दबाब यात्रा' गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् ।