दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ ।
दाङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दसैं अगाडि नै टरिगाउँ एयरपोर्ट सञ्चालनमा आउने बताए। मन्त्री अधिकारीले दाङको विकास र समृद्धिका लागि अनिवार्य रुपमा एयरपोर्ट सञ्चालनमा आउनु पर्ने बताए।
पर्यटन मन्त्री अधिकारीले काठमाडौंदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ ह...