उत्तर र दक्षिण कोरिया जोड्ने रेल र सडक मार्ग निर्माण कार्यको उद्घाटन :: Pahilopost.com

काइसङ :  दक्षिण कोरिया र उत्तर कोरियाबीच सीमा क्षेत्रलाई सडक र रेल मार्गले जोड्ने सहमति भए अनुरुप दुई कोरियाली राष्ट्रलाई जोड्ने रेल र सडक मार्ग निर्माण कार्यको उद्घाटन भएको छ।  उत्तर कोरियाको काइसङ शहरमा रहेको पानमुनमा एक कार्यक्रमकाबीच दुर्ई देशका अधिकारीहरुले सडक र रेलमार्गको निर्माण कार्य उद्घाटन गरेको दक्षिण कोरियाली