भारतविरुद्ध नक्कली समाचार फैलाएको आरोपमा ८ हजार बढी एक्स खाता बन्द गर्न आदेश

पाकिस्तानसँगको तनावका बीच भारत सरकारले नक्कली समाचार फैलाउने ८ हजार एक्स खाताहरू बन्द गर्ने आदेश दिएको छ।