चितवनमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।घाइतेको उद्धार गरी अस्पताल ल्याइएका मध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घाइतेको भरतपुर

सम्बन्धित सामग्री

दार्चुलामा जीप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १ भाद्र । दार्चुलामा सडकबाट २ सय मिटर तल जीप खस्दा ५ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । घाइते यात्रुले जीप अनियन्त्रित भएपछि चालकले नियन्त्रण गर्न नसकेको जानकारी दिएका छन् । दुर्घटनाग्रस्त से १ ज ५५१ नम्बरको जीप चिन्न नसकिने अवस्थाको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको जीप […]

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।  शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला […]

हावाहुरी र चट्याङबाट ५ जनाको मृत्यु, १२ जना घाइते

बितेको २४ घण्टामा हावाहुरी र चट्याङमा परेर ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ११ स्थित भोजाड जङ्गल स्थित भित्री सडकखण्डमा गुडिरहेको ना २ ह २२४७ नम्बर को अटोमा हावाहुरीको कारण रुख ढलि च्यापिन जाँदा २ जनाको मृत्यु भएको हो । यस्तै घाइते २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चितवनकै बसेनीमा गुडिरहेको ना१ज ६१४० न

प्राकृतिक विपदमा परी एक दिनमा ५ जनाको मृत्यु ११ घाइते

काठमाडौं : गत एक दिनको अवधिमा प्राकृतिक विपदका कारण ५ जनाको मृत्यु भएको छ।अन्य ११ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हावाहुरीको कारण चितवनमा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।चट्याङका कारण सुनसरी र खोटाङमा एक/एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । कैलाली लम्कीचुहा नगरपालिका ५ गोप्कास्थित भित्री सडकमा गुडिरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण रुख ढल्दा ८ जना घाइते भएका थिए।गएको एक दिनमा १८ वटा प्राकृतिक विपत्तिका घटनामा

रुसी आक्रमणबाट खार्किभमा ५ जनाको मृत्यु, १३ घाइते

किभ – रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् । खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका […]

बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

कैलालीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।   जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक…

जाजरकोटमा रात्रीबस दुर्घटना : ५ जनाको मृत्यु, २९ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राडीबजार जाँदै गरेको ना५ख २७५७ नम्बरको रात्रीबस जाजरकोटको कुदुनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा परी नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबीसकोट–४ की दिव्या शाही र सप्तरीको राजविराज–१ घर भएका र हाल जाजरकोटको सक्लास्थित दीपेन्द्र आधारभूत विद्यालय कार्यरत गंगाराम यादवको मृत्यु भएको छ । मृतक अन्य २ जना...

तीर आक्रमणबाट नर्वेमा ५ जनाको मृत्यु

नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो । प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो । प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ […]

नर्वेमा अन्धाधुन्ध तीर आक्रमण : ५ जनाको मृत्यु, २ जना घाइते

नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो । प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो ।प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ । प्रधानमन्त्री ए

चितवनमा ट्र्याक्टर दुर्घटनाः  ५ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौँ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आइतबार  साँझ ७ः३० बजे मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । पूर्वी चितवनको  मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपा