सुरक्षागार्डमाथि अमानवीय व्यवहार गर्ने मन्त्रीले सार्वजनिकरुपमा माफी माग्नुपर्छ : सांसद राई
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताएकी छिन्। मंगलबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै उनले सुरक्षा गार्डप्रति अमानवीय...
काठमाडौं । राष्ट्रियसभाकी सदस्य डा. विमला राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी छन् । मंगलबार भएको राष्ट्रियसभा बैठकको शून्य समयमा उनले भिसा लिन जाने क्रममा पर्यटनमन्त्री श्रेष्ठले सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् । सांसद राईले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य भएको बताइन् । […]